महामारीमा नेपाललाई कम घाटा : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तुलनात्मकरुपमा कम क्षति ब्यहोरेको बताएका छन्। उनले नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, “महामारीको समयमा सामाजिक जनजिवनमा कम क्षति भयो। आर्थिक वृद्धिदर रोकिएपनि ऋणात्मक बनेन्।” यसैगरी, २०७७ सालमा वैदेशिक व्यापार घाटा घटाउन सफल बनेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्