शिक्षकलाई तलब खुवाउन पाँच लाख संकलन गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब पाँच लाख आर्थिक सहयोग संकलन गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्थिक सहयोग सङ्लन सुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । अभियान सुरु भएको पहिलो दिनमा चार लाख ९४ हजार ५४० सहयोग प्राप्त गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्