मेयर भन्छन्– चार वर्ष यत्तिकै गुज्रियो काठमाडौं। तीन तहका सरकारबीच समन्वय नहुँदा विकास निर्माणको काम गर्न नसकिएको मेयरहरुको गुनासो छ । मंगलबारदेखि पोखरामा सुरु भएको राष्ट्रिय मेयर सम्मेलनमा भाग लिन पुगेका उनीहरुले संघ र प्रदेश सरकारसँग समन्वय हुन नसक्दा विकास निर्माणका काममा समस्या बताए । देशभरबाट सम्मेलनमा सहभागी हुन आएका मेयरहरुको आवाज एउटै थियो –“प्राप्त अधिकार प्रयोग गर्न पनि पाइएन ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्