गण्डकी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सम्पन्न कास्की। गण्डकी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी कास्कीको पोखरामा सम्पन्न भएको छ। गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त गोष्ठी आयोजना गरिएको थियो। समापन समारोमा गृहमन्त्री राबहादुर थापाले सुरक्षाको विषय प्रत्यक्ष रुपमा राज्यमा सुशासन, समृद्धि र विकाससंग जोडिने बताए। सुरक्षा निकायमा विद्यमान कानूनत एवं नीतिगत त्रुटिहरुलाई निर्मुल पार्दै समायानुसार सुरक्षा नीतिहरु तर्जुमा गर्न उनले सुझाव दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्