राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताएका छन्। नववर्ष २०७८ को शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। उनले कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्य चासो पनि बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्