कर्णालीमा ३५ अर्बको बजेट ल्याइँदै कर्णाली। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७८/७९ का लागि झन्डै ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी थालेको छ । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि पठाएको बजेट सिलिङ चालु आकै हाराहारीमा भएकाले यो वर्ष एक/दुई अर्ब मात्रै बढेर बजेट ल्याउने प्रदेश सरकारको तयारी गरेको हो। चालु आवमा कोरोना केन्द्रित बजेट ल्याएको सरकारले आगामी आवमा पञ्चवर्षीय योजनालाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्