नेपाली नयाँ वर्षमा अमेरीकी राष्ट्रपतिले दिए शुभकामना काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन्। ट्वीटरमा उनले भनेका छन्, “नवरात्रि र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना।” उनले प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट सबैको परिवारमा समृद्धि र उज्जल भविष्यको कामना गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्