चुच्चे नक्सासहितको पदक असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भएको पदकमा लिपुलेक र कालापानीसहितको नेपालको वास्तविक नक्सा प्रयोग भएको छ। गत चैत २७ गते गरिएको सुशोभन पदकमा नयाँ नक्सा नभएको भन्दै तीव्र आलोचना भएको थियो। राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ५९३ व्यक्तित्वहरूलाई विभूषण प्रदानका लागि सिफारिस भएको थियो। आज राष्ट्रपतिले नयाँ वर्षको अवसरमा विभूषित गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्