प्रचण्डलाई भूमिगत भएको भन्न मिल्दैन : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सशस्त्र युद्धको क्रममा भूमिगत नभएको बताएका छन्। आज राजधानीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “न पिटाइ खाएको छ, न जेल गएको छ, न हत्कडी लगाएको छ, न भोकै बसेको छ। विदेशको राम्रो प्रबन्धमा बसेर क्रान्तिकारी कुरा गर्नेलाई भूमिगत भएको भन्न मिल्दैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्