अफगानिस्ताबाट अमेरिकी सेना फिर्ता हुने काठमाडाैं। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानवाट अमेरिकी सेना फिर्ता हुने बताएका छन्। उनले भनेका छन्, “अफगानिस्तानमा 'सदाको लागि युद्ध' गर्न सकिदैन। त्यहाँबाट बाँकी रहेका अमेरिकी सेनाहरुलाई फिर्ता गरिनेछ।'' सेप्टेम्बर ११ मा भएको भयानक हमलाको २० बर्ष पछि अमेरिकी सेना अफगानिस्तान छोड्न लागेको हो। अफगानिस्तानमा करिब २५ सय अमेरिकी सेना छन्। तर,संख्या घटबढ भईरहन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्