काश्मिर मुद्दामा भारत र पाकिस्तानका गुप्तचर अधिकारीबीच दुबईमा छलफल काठमाडौं। काश्मिरको मुद्दालाई लिएर भारत र पाकिस्तानबीच सन् २०१९ देखि तनाव जारी छ । दुई देशबीचको तनाव अन्त्यका लागि दुवै देशका शीर्ष गुप्तचर अधिकारीबीच गत जनवरीमा दुबईमा वार्ता भएको खुलासा भएको छ । काश्मिरको पुलवामा हमला र त्यसको जवाफ भन्दै भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्धमा तनाव चुलिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्