हिन्द महासागरमा एक दशकदेखि नियमित चिनियाँ सेना काठमाडौं। भारतीय नौसेनाका प्रमुख एडमिरल करमबीर सिंहले एक दशकदेखि नियमित रुपमा चिनियाँ सेना हिन्द महासागरमा उपस्थित रहेको बताएका छन् । चीनले आफ्नो ऊर्जा, बजार र संसाधनका लागि पश्चिमतर्फ ध्यान केन्द्रित गरेको उनले बताए । चीनले तेस्रो युद्धपोतको विकास गरिरहेको छ । एडमिरल सिंहले उद्देश्य र साधन दुवै रहेका कारण भारत चीनको नौसेनाको विकासको रफ्तारबाट चकित नभएको बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्