अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरा। गण्डकी प्रदेश सभाको चालु अभिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन्।
अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले संसदको अधिवेशन अन्त्य गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्