गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्यपछि के हुन्छ ? काठमाडौं। अविश्वासको प्रस्ताव छल्न गण्डकी सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गरेको छ। एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने व्यवस्था छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्