चित्रबहादुर केसीको प्रतिक्रिया– गण्डकी सरकार हार्‍यो, डरायो काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय ‘हारेको र डराएको’ संकेत भएको प्रतिक्रिया दिएका छन्। देखापढीसँग उनले भने, “सरकार हार्‍यो र डरायो ।” अब पार्टीभित्र सल्लाह गरेर अघि बढ्ने अध्यक्ष केसीले बताए । “हामीले सरकारलाई तीन वर्षसम्म काँध थापेको व्यर्थ भयो, भाँडभैलो गरे, समर्थन दुरुपयोग भयो”, उनले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्