अब माथिल्लो तामाकोसी आयोजना प्रधानमन्त्री आफैले हेर्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी निर्माणका सम्बन्धमा स्वयमले विशेष ध्यान दिने बताएका छन्। मेरो कित्ता शुभारम्भ कार्यक्रममा प्रधानमन्त्रीले १ वर्षदेखि काममा ढिलासुस्ती हुनको कारण एउटै कुरा मेसिन जडानको विषय मात्र सुनिरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीले भने, “कसको ढिलासुस्ती हो हेर्नुछ । अब जो सुकैबाट भएपनि काममा भएको विलम्ब स्वीकार्य हुदैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्