भारतीय ऊर्जा बजारबाट विद्युत् खरीद गर्न नेपाल विद्युत् प्राधिकरणले पायो स्वीकृति
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत् खरीद गरी आयात गर्न स्वीकृति पाएको छ। भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरीद गरी आयात गर्न स्वीकृति दिइएको हो। प्राधिकरण अब भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
प्रतिक्रिया दिनुहोस्