गण्डकीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलले निवेदन बुझायो काठमाडौं। गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन्। विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलालाई भेटेर कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले निवेदन बुझाएका हुन्। आज दिउँसो गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्