सीइडीबी हाइड्रोपावरको २५ लाख कित्ता सेयर आउँदै काठमाडौं। सीइडीबी हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले धितोपत्र बोर्डबाट २५ लाख १८ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो। हाल कम्पनीको ४.४ मेगावाटको राधि सानो, १८३ किलोवाटको स्याङन्गे र ४ मेगावाटको खुदि हाइड्रोपावर सञ्चालनमा छन्। यसैगरी, कम्पनीले विभिन्नस्थानमा गरी ७३ मेगावाटका ४ वटा जलविद्युत आयोजना निर्माण गर्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्