भारत–पाकिस्तानमा वार्तामा सहयोगी बन्दै युएई काठमाडौं। युनाईटेड अरब इमिरेट्स (युएई) ले भारत र पाकिस्तानबीच वार्ता गराउने प्रयास गरिरहेको जनाएको छ। अमेरिकाका लागि युएईका राजदूत अल ओतिबाले उक्त कुराको पुष्टि गरे। उनले भारत र पाकिस्तानबीच स्वास्थ र सक्रिय सम्बन्ध कायम गर्न प्रयास गरिहरको जनाएका हुन्। “जहाँ दुई देशबीच हाम्रो प्रभाव रहन्छ त्यहाँ हामी मद्दत गर्ने कोशिस गर्छौं। ताजा उदाहरण भारत र पाकिस्तन हुन्”, उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्