अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयबाट भारत चिन्तित काठमाडौं। भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय प्रति चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले यसैसाता आगामी सेप्टेम्बरसम्मा अफगानिस्तानमा रहेका आफ्ना सबै सेना फिर्ता गरिसक्ने घोपाणा गरेको थियो। अमेरिका र नेटो सेना अफगानिस्तानबाट फिर्ता हुँदा त्यहाँ ‘रिक्त स्थान’ सृजना हुने र त्यसले अशान्ति फैलाउनेप्रति रावतले चिन्ता व्यक्त गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्