कर्णालीमा मुख्यमन्त्रीविरुद्ध मत हाल्न एमालेले ह्विप जारी गर्ने काठमाडौं। कर्णाली प्रदेश नेकपा एमालेको संसदीय दलको बैठक सुरु हुँदैछ। बैठक संसदीय दलको नेता यमलाल कँडेलको घरमा बस्न लागेको हो। बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्दबहादुर शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने तयारी रहेको कँडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्