प्रचण्डले भनेको २ धारको बहस कस्तो हो ? काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा दुई धारमा बहस चलिरहेको बताएका छन्। बागमती प्रदेशस्तरीय कराते च्याम्पियनसिप–२०२१ को उद्घाटन गर्दै प्रचण्डले एक पक्ष सबैलाई समानता, आत्मासम्मान र प्रतिनिधित्वसहित अघि बढाउने र अर्को इतिहासको चक्कालाई जबरजस्ती पछाडि धकेल्न लागिपरेको बताए । उनले भने “राम्रो दिमाख भएका मान्छले संविधान, लोकतन्त्र र गणतन्त्र र जनताको आवश्यकता र भावना विरोधी कुरालाई समर्थन गदैनन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्