शाही सरकार जोगाउने यी हुन् एमालेका चार सांसद काठमाडौँ। एमालेका चार सांसदले फ्लोरक्रस गरेपछि कर्णाली प्रदेशमा सरकार जोगिएको छ। एमालेको नेपाल पक्षका चार सांसदले फ्लोरक्रस गर्नेमा प्रकाश ज्वाला, कूर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बूढा छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतको पक्षमा मत दिने एमालेको १९ सांसद थिए र विपक्षमा १५ जना थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्