‘कर्णाली फ्लोर क्रस माओवादी केन्द्रमा बिलय हुने सार्वजनिक उद्घोष’ काठमाडौं । कर्णाली प्रदेशको ‘फ्लोर–क्रस’ माओवादी केन्द्रमा बिलय हुन आतुर एमालेभित्र रहेका एमाले बिरोधीहरूको सार्वजनिक उद्घोष रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएका छन्। शुक्रबार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले एमाले समाप्त पार्न ‘एकता–बिधि–पद्धति’को नाममा क्रियाशील तत्व, के कस्तो षड्यन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना पर्याप्त छैन? भनी प्रश्न गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्