कर्णालीमा फ्लोर क्रसपछि प्रदेशसभा विघटनको सम्भावना काठमाडौं। कर्णालीमा एमालेका चार प्रदेश सभा सदस्यले ह्विप उल्लंघन गरेपछि प्रदेशसभाहरु विघटनको खतरा बढेको छ। अन्य प्रदेशमा पनि यस्तो ‘अराजकता’ हुनसक्ने सम्भावना देखिए प्रदेशसभा नै विघटन हुनसक्ने एमालेका एक नेताले बताए। संविधानको धारा २३२ मा राष्ट्रपतिले प्रदेश सभालाई बढीमा छ महिनासम्म निलम्बन वा विघटन गर्न सक्ने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्