माधव नेपाल र प्रचण्डले मनाए सँगै 'विजयोत्सव'
काठमाडाैं। कर्णाली प्रदेशमा भएको फ्लोर क्रसलगत्तै माधवकुमार नेपाल र घनश्याम भुसालले प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग भेटेका छन्।
झापामा रहेका नेपाल र भुसाल ७:४० बजे काठमाडाैं फर्किएपछि भेट भएको हो।
प्रहरी स्रोत भन्छ, ''आज बिहान ९ः२० बजे कोटेश्वरमा चन्द्रलाल श्रेष्ठको निवासमा प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग नेपाल–भुसालले ४ जना सासंदलाई फ्लोर क्रस गराएकोमा उत्सव मनाए।''
प्रतिक्रिया दिनुहोस्