कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठक बस्दै आज साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त बैठक बस्ने तयारी भएको छ। माओवादीका एक नेताले तीन दलको बैठक बस्ने तयारी भएको बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि चितवनको माडीमा काठमाडौं फर्केर राजनीतिक छलफल हुने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्