कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड सार्वजनिक गर्दै सरकार काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि नयाँ मापदण्ड सार्वजनिक गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले रंगशाला, यातायात क्षेत्र र रेष्टुरेन्ट लगायत क्षेत्रमा भिडभाड नहुने गरी विस्तृत आदेश जारी गर्ने बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “कोभिड १९ नियन्त्रणसंग सम्बन्धित नयाँ मापदण्ड सरकारले स्विकृत गरेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्