![](https://www.dekhapadhi.com/uploads/posts/1618823535.CPN UML - Yemale - Maha Adhibeshan Aayojak Samiti.jpg)
एमालेको बैठक सकियो, अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत
काठमाडौं। नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठक सकिएको छ। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राजनीतिक स्थायित्व प्राप्त नहुने र पार्टी एकीकरण सही भए पनि प्रवृत्ति गलत देखिएको र निर्वाचनमा जान सकिने निष्कर्ष निकालिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। “कर्णालीमा फ्लोर क्रस गराउन नेतृत्वदायी भूमिका खेल्ने नेताहरूलाई स्पष्टीकरण सोध्नेछ,” उनले भने। अर्को बैठक १० गते बस्नेछ।
प्रतिक्रिया दिनुहोस्