प्रधानमन्त्री ओलीको निष्कर्ष– माओवादी हतास, कांग्रेस अन्योलग्रस्त
काठमाडौँ। आज अध्यक्ष केपी शर्मा ओलीद्वारा एमाले बैठकमा प्रस्तुत करिब ८,००० शब्द लामो राजनीतिक प्रतिवेदनमा माओवादी 'हतास' र कांग्रेस 'अन्योलग्रस्त' भएको बताइएको छ। प्रतिवेदनमा प्रधानमन्त्री ओली भनिएको छ, “नेकपा एमालेले माओवादी केन्द्र हतास बन्दै गइरहेकोले आगामी दिनमा झन् नकारात्मक एवं विभिन्न शक्ति केन्द्रका लागि सहयोगी हुनसक्छ। त्यस्तै कांग्रेस न सरकार बनाउन सक्ने न निर्वाचनमा जान सक्ने अन्योल अवस्थामा छ।”
प्रतिक्रिया दिनुहोस्