माधव समूहले गर्‍यो वैशाख ९ गतेको कार्यक्रम स्थगित काठमाडौं। वैशाख ९ गते बिहीबार गर्ने भनिएको कार्यक्रम माधव नेपाल समूहले स्थगित गरेको छ। कम्युनिष्ट पार्टीको स्थापनाको अवसर पारेर वैशाख ९ गते प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वाराले जानकारी दिएका छन्। सरकारले २५ जनाभन्दा बढी भीड नगर्न र कोरोना सङ्क्रमण बढेको भन्दै बैठक स्थगित गरिएको प्रचार विभाग प्रमुखद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्