केबल एक/दुई देशले वैश्विक नियम तय गर्न सक्दैनन् एजेन्सी। चीनका राष्ट्रपति सी जिनपिङले एक/दुई देशले वैश्विक नियम तय गर्न नसक्ने बताएका छन्। बोआओ फोरममा उनले यसले कसैलाई फाइदा नहुने उल्लेख गरे। पछिल्लो समयमा अमेरिका चीनलाई विभिन्न अन्तर्राष्ट्रिय मोर्चामा नबोलाइरहेको पृष्ठभूमिमा उनले पुरै विश्वमा अस्थिरता र अनिश्चितता बढेको बताए। जवरीमा उनले डाभोसमा वल्र्ड इकोनोमिक फोरममा अमेरिकाको नेतृत्वमा रहेको समूहलाई ‘सानो गुट’ को संज्ञा दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्