एमाले नेता लम्साल भन्छन्– माधव नेपाललाई कमजोर ठाने ओलीलाई महंगो पर्छ काठमाडैं। नेकपा एमालेका नेता लक्ष्मण लम्सालले माधव नेपाललाई कमजोर ठाने केपी ओलीले ठुलो मूल्य चुकाउनु पर्ने बताए। देखापढीसँगको कुराकानीमा उनले भने– अध्यक्ष ओलीले पार्टीको विधान नमान्दा हुने, हामीले किन मान्ने? पार्टीको विधानमाथि धावा बोले त्यसको परिणाम कर्णाली प्रदेशमा देखिएको छ। "सांसदलाई कारवाही गरेर केही हुन्न। १० हजार कार्यकर्तालाई कारवाही गरे कुरा मिल्छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्