दर्ता भएन माधव नेपाल समूहको रिट काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा माधव नेपाल समूहको रिट निवेदन दर्ता भएन। नेपाल समूहले फागुन २८ गतेयता अध्यक्ष ओलीले गरेका निर्णय र स्पष्टीकरणविरुद्ध निवेदन दर्ता गर्न खोजेका थिए। नेपाल समूहनिकट अधिवक्ता टीकाराम भट्टराईले देखापढीसँग भने, "कर्मचारीले अध्ययनकै क्रममा रहेको भने र समय अभावका कारणले निवेदन दर्ता हुन पाएन। अब भोलि दर्ता होला," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्