ओली-नेपालबीच वार्ता सकियो काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। काठमाडौंको नक्सालस्थित मेरियट होटेलमा दुवै नेताहरू करिब दुई घण्टा वार्ता गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्