पद खारेजी राेक्न नेपाल समूहको सर्वोच्च अदालतमा रिट दर्ता काठमाडौं। एमाले नेता माधव नेपाल पक्षले २७ जना सांसदको पद खारेजी रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। पुनर्स्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन अन्तरिम आदेशसमेत रिटमा माग गरिएको छ। रिट बुधबारै पेस भएपनि दर्ता प्रक्रिया आज भएको हो । रिटको प्रारम्भिक सुनुवाइआइतबार तोकिएको सर्वोच्च अदालतले जनाएको छ। रिटमा १४ बुँदे माग रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्