मोतीलाल दुगड भन्छन्– माधव नेपालले ‘ओलीजीसँगै मिलेर जान्छु’ भन्नुभयो काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच आज दोस्रो दिनको भेटघाट पनि सकिएको छ। अर्को भेटवार्ता अनिश्चित बनेको छ। वार्ता उपलब्धिमूलक हुन सकेन। ओली बाहिरिएपछि माधव नेपालसँग एकछिन ‘चियागफ’ गरेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले देखापढीसँग भने, “माधव नेपालज्यूले ‘ओलीजीसँग मिलेरै जान्छु तर केही समय लाग्न सक्छ, छलफलकै क्रममा छु’ भन्नुभयो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्