जनकपुर पुगेका नेता नेपालले भने- अध्यक्ष ओलीसँगको छलफल सकरात्मक भएन काठमाडौं। जनकपुर पुगेका एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक नभएको बताए। "ओलीजी कहिलै नसुध्रने भए। सबैको आग्रहमा २ पटक छलफलमा बसे। तर दोस्रो दिनको छलफल सकारात्मक भएन," नेपालले भने, "हाम्रो माग अध्यक्ष पद र प्रधानमन्त्री खोस्न होइन। पार्टीलाई विधिले चलाउनको लागि हो। तर ओलीजी सकारात्मक भएनन्।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्