कर्णालीका चार सांसदमाथि कारबाही गर्ने एमालेको निर्णय काठमाडौं। नेकपा एमालेले कर्णालीका चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। फ्लोर क्रस गर्ने चार सांसद प्रकाश ज्वाला, नन्दसिंद बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी र सांसद नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। निर्णय प्रदेशसभा सचिवालयलाई पठाएपछि उनीहरुको पद रिक्त हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्