एमालेको स्थायी कमिटी गठनले पार्टी फुटको दिशामाः योगेश भट्टराई काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठन गरेको निर्णयले पार्टीलाई फुटको दिशामा लैजाने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले भने, "यो निर्णय ठिक भएन। पार्टीबाट जबर्दस्त खेदाउने प्रयास भएको छ। यसलाई कसैले पनि ठिक भन्न सक्दैन।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्