फाइल फोटो
स्पष्टीकरण सोधिएका एमाले संसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई काठमाडाैं। नेकपा एमालेले स्पष्टीकरण सोधिएका सांसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ। एमालेको शुक्रबार बसेको केन्दीय कमिटीको बैठकले सांसदहरुको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको हो। अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण नराख्ने र विगतमा गरिएको गुटगत गतिविधिबाट सच्चिएर आए उनीहरुलाई पार्टीमा जिम्मेवारी दिने बताएका छन। एमालेले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्