एमाले केन्द्रीय कमिटीले औल्याएका पार्टी विभाजनका ४ आधार काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजनको छोटो अभ्यास गरेको निष्कर्ष निकालेको छ। छुट्टै कार्यकर्ता भेला, कमिटी निर्माण, पार्टीको मत विपक्षमा खसाल्ने र फ्लोर क्रसलाई मानिएको छ। बैठकपछि प्रबक्ता प्रदिप ज्ञवालीले भने, "उहाँहरूको पछिल्लो गतिविधिले विभाजनकारी मनसाय प्रकट गरेको छ। हामी धैर्यताकासाथ गल्ति सुधार गरी फर्काउने प्रयास गरिरहेका छौ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्