एमाले कार्यालय सचिवमा शेरबहादुर तामाङ र महेश बस्नेतलाई दुइ संगठनको इन्चार्ज तोकियो काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शेरबहादुर तामाङले पाएका छन्। यस्तै युवा संघ नेपाल र राष्ट्रिय खेलकुद महासंघको इन्चार्जमा युवा नेता महेश बस्नेत तोकिएका छन्। महासचिव इश्वर पोखरेलले तयार गरेको कार्यबिभाजन सम्वन्धी प्रस्तावमा बस्नेत दुई संघको इन्जार्ज तोकिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्