एमालेका ९६ जना केन्द्रीय सदस्य जिम्मेवारीविहीन काठमाडौं। नेकपा एमालेका २६५ जना केन्द्रीय सदस्यमध्ये १६९ जनाले जिम्मेवारी पाएका छन्, ९६ जना केन्द्रीय सदस्य जिम्मेवारविहीन भएका छन्। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले तयार गरेको कार्यिवभाजनसम्बन्धी प्रस्तावमा उनीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नपाउनेमा माधव नेपाल, झलनाथ खनालसहितका केन्द्रीय सदस्यहरू रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्