‘सरकारी निकायकै कारण कोरोना जोखिम बढ्यो’
काठमाडौं। कोरोना महामारीका कारण २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन पाउँदैनन्। तर, सरकारी निकायमा हुने भीडभाड, सभा÷सम्मेलनका कारण संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उद्घाटन, सभा सम्मेलन जस्ता भीडभाड हुने कार्यले संक्रमण बढिरहेको बताए।
‘भीडभाड नगर्नुहोस्, मापदण्डको पालना गर्नुहोस् त भनेका छौं। तर, सरकारी निकाय, राजनीतिक दल लगायतले मानेका छैनन्’, उनले भने।
प्रतिक्रिया दिनुहोस्