तत्काल लकडाउन हुँदैनः प्रवक्ता ज्ञवाली काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले तत्काल लकडाउन नहुने बताएका छन। एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि संञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भर्खर तङ्ग्रिन लागेको अर्थतन्त्र र मान्छेको जिविकामा सकभर असर नपरोस भन्ने सरकारको चाहना रहेको बताए। "लकडाउनले एकछिनलाई कोभिडको चेन व्रेक मात्र गर्ने हो। यो दिर्घकालिन समाधान होइन। हर्ट स्पोर्टहरुमा स्थानीयस्तरबाट लकडाउन हुनसक्छ," उनले भने
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्