फ्लोर क्रस रोक्न एमालेमा सुक्ष्म अध्ययन हुँदै काठमाडौं। नेकपा एमालेले अविश्वासको प्रस्ताव आउने र पार्टीका सांसदबाटै फ्लोर क्रस हुनसक्ने अवस्थालाई सुक्ष्म ढंगले अध्ययन गर्ने भएको छ। आजको महाधिवेशन आयोजक कमिटी बैठकमा माधव नेपालसहित नेताहरुलाई सोधिएको स्पष्टीकरणका सम्वन्धमा प्रधानमन्त्रीले जानकारी गराएका थिए। प्रवक्ता प्रदीप ज्ञवालीले भने, " प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउने कुरा ठूलो भएन। कर्णालीको जस्तै फ्लोर क्रसको प्रयास हुने आशंका छ। आवश्यकताअनुसार उपयुक्त समयमा निर्णय हुनेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्