राजनीतिक दलहरुलाई निर्वाचन आयोगको नौ बुँदे ध्यानाकर्षण काठमाडौं। निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दललाई ९ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको छ। केही दिनअघि आयोगले ती दललाई प्रतिवेदन नबझुाएकोमा स्पष्टीकरण सोधेको थियो। राजनीतिक दल सम्बन्धी ऐनको दफा ५४ अनुसार आयोगको निर्देशन पटकपटक उल्लंघन गरेको खण्डमा त्यस्तो राजनीतिक दलको दर्तासमेत खारेज गर्न सक्ने चेतावनी आयोगले ध्यानाकर्षण पत्रमा दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्