प्रवासी नेपालीलाई छिटो राहत देउः विवेकशील साझा पार्टी काठमाडौं। विवेकशील साझा पार्टीले प्रवासी नेपालीलाई कोभिड-१९ को दोस्रो लहरले पारेको असर बारे नेपाल सरकारको ध्यानाकर्षण गर्दै राहत कार्य तीव्र पार्न अपिल गरेको छ। दोस्रो लहरले सङ्कटमा परेका श्रमिक र विद्यार्थीहरूको आवश्यकताअनुसारको प्याकेज घोषणा गरी राहत कार्य तीव्र पार्न विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले विभिन्न दूतावासहरूमार्फत आज सरकारको ध्यानाकर्षण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्